Welcome
Guest
Sign Up
|
Login
Home
News
News
Bollywood
Kollywood
World News
Sports
I-tech News
Play
Action
Sports
Adventure
Casino
Arcade
Dress-Up Make-Up
Fun
Racing
3D
Video
Nepali Comedy Show
Nepali Reality Show
Nepali Telly Show
Interviews
Movie Reviews
Reality TV Show
Music Video
Watch Online Channels
FM Radio
MP3 Songs
Article
Nepali Kavita
Teen and Youth
People and Place
Computers and Technology
Trekking Travel Base
Celebrity in Style
Education
Food and Drink
Jokes
About Men
About Women
Christmas
Computer
Kids Joks
Sms
Anniversary SMS
Best Wishes SMS
April Fools SMS
ASCII SMS
Bewafa & Tragedy SMS
Birthday SMS
Festival SMS
Gallery
Wallpaper
Ringtones
Software
Games
Phone
Tricks
Computer Tricks
Internet Tricks
Sign in
Sign Up
NEWS
Language:
Select
English
Nepali
भदौ ३० देखि फेसबुक च्याट बन्द
NEWS
>>
भदौ ३० देखि फेसबुक च्याट बन्द
काठमाडौँ, भदौ तपाईँले आफ्नो ब्राउजर अपडेट गर्नुभएको छैन भने अब २० दिनपछि तपाईँले फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन। लोकप्रिय सामाजिक सञ्जालको साइट फेसबुकले आफ्नो च्याट सुविधालाई राम्रो बनाउने क्रममा इन्टरनेट एक्सप्लोरर ६ मा सेवा बन्द गर्न लागेको हो।
update on 28 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
लामो समयसम्म सरकारको गठन हुन नसक्दा मुलुकको शान्ति सुरक्षामा असर पुग्छ - गृहमन्त्री
NEWS
>>
लामो समयसम्म सरकारको गठन हुन नसक्दा मुलुकको शान्ति सुरक्षामा असर पुग्छ - गृहमन्त्री
गृहमन्त्री भीम रावलले लामो समयसम्म सरकारको गठन हुन नसक्दा मुलुकको शान्ति सुरक्षामा असर पुग्ने चेतावनी पनि दिएका छन् । महानगरीय प्रहरी प्रभाव बुद्धनगर बानेश्वरको बिहीबार बिहान उदघाटन गर्दै उनले कुनै व्यक्ति,पार्टी वा समूहका लागि देशलाई अर्निणयको बन्दी बनाउन नहुने बताए ।
update on 26 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
माओवादी बैठकमा धारणा राख्नेक्रम जारी
NEWS
>>
माओवादी बैठकमा धारणा राख्नेक्रम जारी
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राख्ने क्रम सुरु भएको छ ।
update on 26 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
कोसीमा ६ घर बगे, ३ हजार उच्च जोखिममा
NEWS
>>
कोसीमा ६ घर बगे, ३ हजार उच्च जोखिममा
१० भाद्र, सुनसरी । अविरल वर्षापछि कोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा पर्ने महेन्द्रनगर गाविसका ६ घर बगाएको छ । महेन्द्रनगर गाविसका जलाल र चिलिया टोलका घर बगेका हुन् ।
update on 26 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
आध्यात्मिक चिन्तन र भौतिक विकास
NEWS
>>
आध्यात्मिक चिन्तन र भौतिक विकास
बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले डीसीबासी नेपालीहरुसंगको एक भेटघाटमा अबको नेपाल र नेपालीको आबश्यकता भनेको आध्यात्मिक चिन्तन र भौतिक बिकाश भएको बताउनु भएको छ ।
update on 26 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
दुवइमा नेपालीलाई मृत्युदण्डको फैसला
NEWS
>>
दुवइमा नेपालीलाई मृत्युदण्डको फैसला
संयुक्त अरब इमिरेट्सको एक अदालतले एक नेपालीलाई मृत्यदण्डको सजाय सुनाएको अवुधावीस्थित नेपाली दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
update on 26 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
सिडनीबाट नेपाली लिंक प्रकाशन
NEWS
>>
सिडनीबाट नेपाली लिंक प्रकाशन
अस्ट्रेलियाको सिडनीमा रहेका नेपाली युवाहरुको सक्रियतामा नेपाली लिंक मासिक पत्रिकाको प्रकाशन हुन थालेको छनेपाल पर्यटन वर्ष२०११ का अवसरमा अस्ट्रेलियामा नेपालबारे प्रचारप्रसार गर्ने उद्देश्यसहित प्रकाशन हुन थालेको सो मासिकको पहिलो अंक स्थानीय बजारमा वितरणमा रहेको छ ।
update on 22 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
लडाकु अलग्याउन एमालेको प्रस्ताव
NEWS
>>
लडाकु अलग्याउन एमालेको प्रस्ताव
एमालेले राष्ट्रिय सहमतिका लागि लडाकुलाई माओवादीबाट तत्काल अलग राखी चार महिनाभित्र समायोजन र पुनःस्थापना सक्ने प्रस्ताव पारित गरेको छ ।
update on 22 Aug, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
सिमेन्ट उद्योग अथाह सम्भावना
NEWS
>>
सिमेन्ट उद्योग अथाह सम्भावना
औद्योगीकीकरण र शहरीकरणसँगै नेपालमा सिमेन्ट उद्योगहरु खुल्ने क्रम ह्वात्तै बढेको छ । हाउजिङ कम्पनीबीचको अपार्टमेन्ट आवास गृह बनाउने होड र विस्तारै सर्वसाधारमा पनि घर निर्माणका लागि सिमेन्ट प्रयोग गर्ने क्रम बढ्दै गएका कारण नेपालमा सिमेन्टको माग बढेको हो ।
update on 17 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
माओवादीद्वारा प्रधानमन्त्रीमा दाहालको विकल्प खुला
NEWS
>>
माओवादीद्वारा प्रधानमन्त्रीमा दाहालको विकल्प खुला
१ साउन, काठमाडौं । नेकपा माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन पार्टी भित्र बिकल्प खुल्ला गरेको छ । शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले शान्ति र संविधान सुनिश्चित गर्नका लागि भन्दै पार्टीको तर्फबाट नेतृत्व खुला गरेको हो ।
update on 17 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
कलैयाको मुख्य बजारमा बम विष्फोट, दर्जन बढी घाइते
NEWS
>>
कलैयाको मुख्य बजारमा बम विष्फोट, दर्जन बढी घाइते
१ साउन, काठमाडौं । बारा सदरमुकाम कलैयाको मुख्य बजारमा शनिबार साँझ बम बिष्फोट भएको छ । बिष्फोटनमा परी दर्जन बढी घाइते भएका छन । बजारमा भिडभाड भएको बेला साँझ साढे पाँच बजे टिफिन बम विष्फोट भएको थियो ।
update on 17 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
दुर्घटनामा ७ को मृत्यु
NEWS
>>
दुर्घटनामा ७ को मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको डुमरवानामा पर्ने जंगल क्षेत्रमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा एक प्रहरी जवानसहित ७ जनाको मृत्यु भएको छ । अन्य दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।
update on 9 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
काँग्रेसलाई नेतृत्व लिन सभासद्हरुको सुझाव
NEWS
>>
काँग्रेसलाई नेतृत्व लिन सभासद्हरुको सुझाव
नेपाली काँग्रेसका दुई दर्जन सभासद्ले शान्ति प्रक्रिया टुँगो लगाएर संविधान लेखनको लागि राष्ट्रिय सहमतिको सरकारको जिम्मेवारी लिन नेतृत्वलाई आग्रह गरेका छन् ।
update on 9 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
स्पेनले विश्वकप जीत्ने ‘अक्टोपस’को भविष्यवाणी
NEWS
>>
स्पेनले विश्वकप जीत्ने ‘अक्टोपस’को भविष्यवाणी
एकपछि अर्को भविष्यवाणी गरी चर्चामा आएको जर्मनीको एक अक्टोपसले जारी बिश्वकपको उपाधि स्पेनले जीत्ने भविष्यवाणी गरेको छ । दक्षीण जर्मनीको एक चिडियाखानाको एक्वरीयममा राखीएको दुई बर्षे जलप्राणी अक्टोपसले आगामी आइतबार हुने नेदरल्याण्डबिरुद्धको उपाधि भिडन्तमा स्पेन बिजयी हुने भविष्यवाणी गरेको बीबीसीले जनाएको छ ।
update on 9 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
जर्मनीसँगको लज्जास्पद हारसँगै अर्जेन्टिना घर फर्कियो
NEWS
>>
जर्मनीसँगको लज्जास्पद हारसँगै अर्जेन्टिना घर फर्कियो
अर्जेन्टिनालाई चार शून्य गोल अन्तरले पराजित गर्दै जर्मनी दक्षिण अफ्रिकामा जारी विश्वकफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीसँगको लज्जास्पद हारसँगै डिएगो म्यारोडोनाको प्रशिक्षणमा रहेको अर्जेन्टीना प्रतियोगिताबाट बाहिरिएको छ ।
update on 3 Jul, 2010 by ADMIN_NAME
0 comments
flag this
read more ...
First |
Prev |
Page 1 / 19 (283 records) |
Next
|
Last
Go to
aa
Your Ad Here
Categories
Bollywood
i-Tech News
Kollywood
SPORTS
World News
Popular News
शिव परियार, गायक सेक्सबाट अछुतो छैन (1196)
एकिक्रित माओवादि सम्झौता र सहमति विपरीत गएकोमा काङ्ग्रेसको आपत्ति (1144)
माओवादीद्वारा प्रधानमन्त्रीमा दाहालको विकल्प खुला (968)
भट्टराईको नाममा सरकारले ट्रष्ट संचालन गर्ने (932)
सोलुखुम्बु जिल्लाको जि बि स मा पहिलो पटक सार्वजनिक सुनुवाई (742)
Related News
एकिक्रित माओवादि सम्झौता र सहमति विपरीत गएकोमा काङ्ग्रेसको आपत्ति (1144)
माओवादीद्वारा प्रधानमन्त्रीमा दाहालको विकल्प खुला (968)
भट्टराईको नाममा सरकारले ट्रष्ट संचालन गर्ने (932)
सोलुखुम्बु जिल्लाको जि बि स मा पहिलो पटक सार्वजनिक सुनुवाई (742)
भदौ ३० देखि फेसबुक च्याट बन्द (698)
Home
terms & conditions
private policy
contact us
© 2010 |
www.indianepal.net
All rights reserved | Best viewed in IE7 or FF3 at 1024 x 768 resolution
Powered by:
Nepali Hosting
.